Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृ शोक


काठमाडौं, २१ जेठ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृ शोक परेको छ । उनका बुबा जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।

भुसालको निधनप्रति पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शोक व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट