Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रियसभा बैठकमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाडौं । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ ।

साथै बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा  बैठकमा पनि बजेटमाथिको छलफल जारी रहनेछ। बैठक बिहान ११ बजे सुरु हुने कार्यतालिका रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट