Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

लिचीमा औषधि हालिएको छ कि छैन? यसरी थाहा पाउनुहोस्


काठमाडौं, २८ जेठ । अहिले बजारमा लिच्चीको मौसम छ । तर, तपाईंले खाइरहनु भएको लिच्ची केमिकल हालेर पकाइएको त छैन ?

बजारमा अहिले लिच्ची छ्याप छ्याप्ति पाइन्छ, यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ । तर, तपाईंलाई थाहा छ? अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिकै आएका छन् । जसले तपाईंको स्वास्थ्यमा खराबसमेत गरिरहेको हुन्छ ।

त्यसैले लिच्ची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस, कि त्यो लिच्चीमा केमिकल हालिएको छ कि छैन । यदी निकै सफा लिची छ भने मान्नुहोस, त्यसमा केमिकल हालिएको छ । साथै, आकारमा ठुलो पनि छ भने मान्नुहोस, यस्तो खाले लिच्चीमा केमिकल मिसाइएको छ ।

साथै, लिच्ची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुघ्नुहोस, यदी गन्हाएको छ भने मान्नुहोस, त्यो लिच्ची खराब छ ।


क्याटेगोरी : जनमञ्च, समाचार, स्वास्थ्य
ट्याग : #lichi

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट