Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंको सिनामंगलमा प्रहरीले गोली प्रहार गरेर एक लागुऔषध कारोबारी समात्यो


काठमाडौं, २८ जेठ । काठमाडौंको सिनामंगलमा प्रहरीले गोली प्रहार गरेर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतवार बिहान लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरी कारोबारीलाई नियन्त्रणमा लिएको हो।

भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले केही परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। घाइते अभियुक्तलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #fire, #pakrau, #pistol

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट