Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

गोङ्गबुको एक होटलमा युवायुवती मृत अवस्थामा फेला


काठमाडौं । काठमाडौंको गोङ्गबुमा रहेको एक होटलमा युवायुवती मृत फेला परेका छन् ।

टोखा नगरपालिका–९ मा रहेको ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृत अवस्थामा फेला परेका हुन् ।

मृत फेला पर्नेमा गोरखा शहीन लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

होटलको कोठाभित्रको बाथरुममा दिनेश र कोठाभित्र मुस्कान झुन्डिएको अवस्थामा फेला परेका उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट