Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शेरबहादुर देउवा भोलि सिंगापुर जाँदै


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जान लागेका छन् ।

उनी स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको कांग्रेसका एक नेताले जानकारी दिए । ती नेताका अनुसार देउवा आँखाको उपचारका लागि सिंगापुर जान लागेका हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट