Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बाराको वीरेन्द्र चोकबाट भारतीय जीप नियन्त्रण


बारा, ३० जेठ । बाराको सिम्रौनगढ नगरपालिका–१ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको गाडी (जीप) नियन्त्रणमा लिएको छ ।

बैरियाबाट सिम्रौनगढ जाँदै गरेको एचआर २६ बीबी ००४० नम्बरको भन्सार महसुल नतिरी चलाएको गाडी प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले हिजो सोमवार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #jeep

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट