Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बीपी राजमार्गमा वर्षासँगै आएको लेदोले चार वटा सवारी साधन पुरिए


काभ्रे, १ जेठ । आइतबार (साँझ) वर्षासँगै आएको लेदोले बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा क्षेत्रमा सवार सवारीसाधन पुरिएका छन् ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार चार वटा सवारी साधन पुरिएका छन् । प्रहरीका अनुसार पुरिएका मध्ये एक वटा गाडी निकालिएको छ भने अझै तीन वटा पुरिएकै अवस्थामा रहेको जनाएको छ ।

अहिले राजमार्ग एकतर्फी सुचारु गरिएको छ भने पूर्ण रुपमा खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट