Techie IT
  • ३१ वैशाख २०८१, सोमबार
Jhilko

सात बुँदे घोषणापत्रसहित समाजवादी मोर्चा घोषणा


काठमाडौं, ४ असार । चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।

राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै मोर्चाको घोषणा गरेका हुन् ।

घोषणा लगतै नेताहरुले हालेमालो गरेर खुसी साटासाट गरे । मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा),  नेकपा (समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागि छन् ।

अन्तिम समयमा आएर बाबुराम भट्टराई नेतृत्वको पार्टी भने मोर्चामा सहभागि भएन ।

समाजवादी मोर्चाका ‘योजनाकार’ नै छु


क्याटेगोरी : राजनीति
ट्याग : #samajbadi

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट