Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जापानी सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको आशंका


काठमाडौं, २४ चैत । सम्पर्कविहिन भएको जापानी सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ । १० जना सवार हेलिकप्टरको भग्नावशेष ओकिनावा समुन्द्रमा देखिएको तथा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हुन सक्ने अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

खोजतलासका क्रममा हेलिकप्टरको केही भाग समुन्द्रमा भेटिएको हो । जापानी सेनाका जेनेरल यासुनोरी मोरिसिताले हेलिकप्टर दुर्घटनाग्रस्त भएको विश्वास व्यक्त गरे । ब्ल्याक हक नामक हेलिकप्टर बिहीबारदेखि मियाको द्विपबाट सम्पर्कविहिन भएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट