Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पहिलोपटक महिला चालकले नेपाल वायुसेवा निगमका जहाजको अन्तर्राष्ट्रिय उडान गरे


काठमाडौं, २१ फागुन । पहिलोपटक महिला चालकले नेपाल वायुसेवा निगमका जहाजको अन्तर्राष्ट्रिय उडान गरेका छन् । काठमाडौंबाट दुबईका लागि गएको न्यारोबडी ३२० जहाजको ‘कमान्ड’ महिला चालकले सम्हालेका हुन् ।

शनिबार राति ११ बजे काठमाडौंबाट गएको जहाज पाइलट भावना गिरी र को–पाइलट सिर्जना रावतले उडाएका थिए ।

निगमको अन्तर्राष्ट्रिय उडानमा महिलाले पहिलोपटक कमान्ड सम्हालेको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।


क्याटेगोरी : जनमञ्च, पर्यटन
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट