Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

अछाममा पनि भूकम्पको धक्का


काठमाडौं, २१ फगाुन । अछाममा अछाममा भूकम्प गएको छ ।

बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४ं३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

काभ्रेमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस


क्याटेगोरी : विज्ञान, समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट