Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

काभ्रेमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस


काठमाडौं, २१ फागुन । काभ्रे जिल्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ ः०३ बजे भूकम्प गएको हो ।

केन्द्रका अनुसार नमोबुद्ध नगरपालिकाको दाप्चा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ। काभ्रे आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।


क्याटेगोरी : विज्ञान, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट