Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

होलीको एकैदिन २५ सय सवारी चालकमाथि कारबाही


काठमाडौं । ट्राफिक प्रहरीले नियम उलङघन गरेको कसुरमा सोमबार मात्रै २ हजार ५ सय ५६ सवारी चालकलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार यसरी मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना रहेका छन भने लेन अनुशाषन उलङघन गर्ने ९ सहित २ हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।

यसैगरी, रेड लाइट उलङघन गर्ने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित हिड्ने २७, अत्याधिक गतिमा सबारी चलाउने (लिडार गर्न) १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट