Techie IT
  • २४ मंसीर २०८०, आईतबार
Jhilko

आफूहरुको आन्दोलनमा राजवादीको ऐक्यबद्धता चाहिँदैन भन्दै मिटरब्याज पिडितहरुले ज्ञानेन्द्र शाहीलाई लखेटे


काठमाडौं, १४ चैत । मिटरब्याज पिडितको समर्थनमा माइतीघर पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध उनीहरूले विरोध जनाएका छन्। पिडितको पक्षमा शाही मंगलबार बिहान माइतीघर पुगेका थिए।

पिडितहरूले ‘राजावादी चाहिँदैन, सामन्तवादी चाहिँदैन’ भन्दै विरोध गरेका हुन्। बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आएका पीडितहरू यतिखेर विरोध प्रदर्शनमा छन्।

आफूहरुको विरोध पछि ज्ञानेन्द्र शाही त्यहाँबाट भागेको आन्दोनकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मिटर ब्याज पीडितसँग भेट गर्ने

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking, #gyanendra shahi, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट