Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा पूर्वगभर्नर चिरञ्जीवी नेपाल नियुक्त


काठमाडौं, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन्।

राष्ट्रपति पौडेलले पूर्वगभर्नर नेपाललाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपालले यसअघि प्रध्यापन, परराष्ट्रमन्त्रीको सल्लाहकार, प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा काम गरिसकेका छन्।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट