Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एसईई परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ


बारा, १७ चैत । एसईई परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् ।

आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श चिउटाहाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो । मोबाइलमा ह्वाट्सएप नम्बरमा आजको अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

एसईई आजदेखि सुरु, ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदै


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #see

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट