Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रचण्ड सरकार : सय दिनको ३७ बुँदे उपलब्धि सार्वजनिक (पूर्ण पाठसहित)


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज सय दिन पुगेको छ ।

सरकारको सय दिनलाई ‘हनिमुन अवधि’ भनिन्छ र यस अवधिमा गरेका कामले सरकारको आउँदो यात्राको सङ्केत गर्छ ।

प्रचण्ड नेतृत्वको सरकारले सय दिनको छोटो अवधिमै पनि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको कार्यान्वयन, सार्वजनिक सेवाको नागरिकको सरल र सहज पहुँच सुनिश्चित गर्ने तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको कुरालाई पुष्टि गरेको छ ।

देशको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरुको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले कामकाजहरू अगाडि बढाइरहेको सरकारको दाबी छ । गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डको सचिवालयले १०० दिनको कामलाई ३७ बुँदामा यसरी समेटिएको छ :–

[dflip id=”109317″][/dflip]


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट