Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेस निकट नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित


काठमाडौं, १ वैआखनेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन्। उनी अध्यक्षका अर्का उम्मेदवार गोकर्णबहादुर बानियाँलाई हराउँदै विजयी भएका हुन्।

गिरीले ३०५ मत ल्याएर विजयी भए भने बानियाँले २९८ मत मात्रै ल्याएका थिए संघको ९ औँ संघीय महाधिवेशन गत चैत २८ देखि ३० गतेसम्म भएको थियो।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट