Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमाले अध्यक्ष ओली अस्वस्थ्य


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको र एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको उल्लेख गरेका छन् । उनले अस्वस्थताका कारण बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपचुनावको प्रचारप्रसारमा सहभागी हुन नसकेको भन्दै स्वास्थ्य अवस्था ठिक भएपछि मतदाताहरूलाई भेट्न जाने उल्लेख गरेका छन् ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट