Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु


चितवन । पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् । वडा अध्यक्ष दीपक दवाडीका अनुसार आइतबार दिउँसो ३ बजे वनभित्र श्रीमान् श्रीमती छिरेकामा श्रीमान्लाई गैंडाले आक्रमण गरेको थियो । साझ ५ः ३० बजे उनको शव भेटिएको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट