Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

उपप्रधानमन्त्री श्रेष्ठद्वारा कमलविनायक–नगरकोट सडकको अनुगमनमा


भक्तपुर, १८ फागुन । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कमलविनायक–नगरकोट सडकको आज अनुगमनमा गरेका छन् ।

अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोली सहभागी थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट