Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिन्धुलीमा बस दुर्घटना : उद्दार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन


काठमाडौं, २८ फागुन । सिन्धुलीमा बस दुर्घटना भई पाँच जनाको मृत्यु र दर्जनौं यात्रु घाइते भएको खबरले आफूलाई दुःखी तुल्याएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन्।

दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्दार कार्य प्रभावकारी बनाउन उनले निर्देशन दिएका छन् ।

सिन्धुलीमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु (अपडेट)


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट