Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित


काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

शनिवारको सहमतिअनुसार आज कुनै पनि विद्यार्थी संगठनहरु मनोनयन दर्ता गर्न नआएको भन्दै निर्वाचन स्थगित गरिएको हो । निर्वाचन अधिकृत सुरेश पोखरेलले सबै विद्यार्थी संगठनहरुको सहमतिमा मात्र नयाँ निर्वाचन प्रक्रिया अगाडि बढाइने बताए । उनले आजका सम्पूर्ण निर्वाचन प्रकृया रोकिएको र नयाँ तालिका सर्वपक्षीय सहमतिका आधारमा प्रकाशन गरिने बताए ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट