Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता


काठमाडौं, १४ चैत । सत्तागठबन्धनका दुई घटक नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका दुई शीर्ष नेताबीच भेटवार्ता भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार समाजवादीको कार्यालयमा भेटवार्ता भएको हो।

मन्त्रिपरिषद् विस्तारमा बिलम्व भइरहेको बेला सत्ता साझेदारका दुई नेताबीच भेट भएको हो। मंगलबार साँझै सत्ता साझेदार दलहरुको बैठक छ। उक्त बैठकले मन्त्रीहरुको बाँडफाँट टुङ्ग्याउने तयारी रहेको नेताहरुले बताइरहेका छन्।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट