Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गण्डकी प्रदेश सरकार अल्पमतमा


पोखरा । गण्डकी प्रदेशमा एमाले नेतृत्व सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो । शुक्रबार सरकारमा सहभागी भएका माओवादीका दुईजना मन्त्रीले राजीनामा बुझाएपछि प्रदेश सभा सचिवालय पुगेर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीका अनसार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

 


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट