Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गोरखा पुगे राष्ट्रपति पौडेल


गोरखा, १२ चैत । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा भ्रमणमा पुगेका थिए।

आइतबार बिहान ९ः३० बजे राष्ट्रपति पौडेल गोरखा पुगेर कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पुजा गरे।

करिब दुई घण्टा गोरखामै बिताउने पौडेलले ऐतिहासिक गोरखा दरबार र संग्राहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि राष्ट्रपति पौडेल काठमाडौँ फिर्ता हुने जनाइएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #hot, #rastrapati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट