Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सत्ता घटकका आठ दलको बैठक बस्दै


काठमाडौं, २३ फागुन । सत्ता घटकका आठ दलको बैठक बस्ने भएको छ । बैठक दिउँस २ बजेका लागि बोलाइएको हो । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्दै छ ।

राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न बैठक डाकिएको मााओवादी केन्द्रका एक नेताले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट