Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी


काठमाडौं, २५ फागुन । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि मतदान भइरहेको हो। राष्ट्रपति पदका लागि नौदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #rastrapati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट