Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले सचिवालय बैठक डाक्यो


काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक डाकेको छ । बैठक शनिबार बिहान नौ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

उक्त बैठकले उपराष्ट्रपतिको उम्मेदवारको विषयमा निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा समेत हुनेछ ।

उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट