Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आठदलीय गठबन्धन पूरै अवधि टिक्छ : देउवा


काठमाडौं, ३ चैत । आठदलीय गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको पूरै अवधि टिक्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनपश्चात् संसद् भवनबाटै बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै गठबन्धन भविष्यवाणी गरेका हुन् ।

उनले गठबन्धन बाँकी रहेको करिब पाँच वर्ष समयावधिसम्म टिक्ने दाबी गरे ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट