Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित


काठमाडौं, ५ चैत । नेकपा (एकीकृत समाजवादी) ले घनश्याम भुसाललाई पार्टीको महासचिवमा मनोनित गरेको छ । आज बसेको सचिवालयको बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो ।

महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको उपमहासचिव गंगाला तुलाधरले जानकारी दिए । एमाले छाडेर स्वतन्त्र लडेका भुसाल चुनावमा पराजित भएपछि एकीकृत समाजवादीमा लागेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट