Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति पौडेलले राजीनामा दिएको तनुहँ १ मा वैशाख १० गते उपनिर्वाचन हुने


काठमाडौं, ६ चैत । तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। सो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको थियो।

आगामी वैशाख १० गते तनहुँ १ मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरेको हो । सोही दिन चितवन क्षेत्र नं २ मा पनि उपनिर्वाचन हुँदै छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट