Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरियो


काठमाडौं, १२ चैत । लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष आज राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी तीन जना सहभागी थिए ।


क्याटेगोरी : राजनीति, लुम्बिनी प्रदेश
ट्याग : #breaking, #lumbini

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट