Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

तनहुँ-१ मा रास्वपाबाट स्वर्णिम वाग्लेको मनोनयन दर्ता


तनहुँ, २० चैत । आगामी बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरगत उपनिर्वाचनका लागि राष्‍ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा. स्वर्णिम वाग्लेले तनहुँ १ मा नोनयन दर्ता गराएका छन्।

वाग्लेले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । गत मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचनका हुन लागेको हो।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकेको हो। नेपाली कांग्रेसबाट गोविन्द भट्टराई,नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालले मनोनयन दर्ता गराएका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट