Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


काठमाडौं, २२ चैत । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालस पेरिस डाँडामा बस्न लागेको हो । बैठमा पछिल्लो राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट