Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड धनगढीमा


काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन्। बुद्ध एयरको नियमित उडानमार्फत उनी धनगढी विमानस्थल आइपुगेका हुन्।

उनी आज सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिएका छन्।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट