Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

को हुन् घुस काण्डमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठ ?


नाम : ढाकाकुमार श्रेष्ठ

स्थायी ठेगान : पोखरा महानगरपालिका २४ कास्कीकोट

हाल : पोखरा महानगर ८ सिमलचौर

श्रीमती पोखरा नर्सिङ कलेजमा शिक्षण गर्ने

काम गरेका संस्था : गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान मेडिकल अफिसर, हाम्रो परिवर्तन नेपाल, लायन्स कल्व, पोखरा एकेडेमी हेल्थ साईन्स, साथी नेपाल कृषि सहकारीका पूर्व अध्यक्ष जस्ता बिभिन्न सस्थामा काम गरेका ।

हाल आवद्ध सस्था : पोखराको पृथ्वीचोकमा रहेको शुभ बिहानी पोलीक्लनिकको संचालनक, पोखराको हरीचोकका रहेको जिनो फार्मेसीको संचालक, बिहानी डिपार्टमेन्ट स्टोर्सको संचालक, बिहानी डिपार्टमेन्ट स्टोर्स हाल गण्डकी प्रदेशको चार पाँच स्थानमा संचालित छ ।

हाल रास्वपाबाट कास्की जिल्लाको समानुपातिक कोटामा प्रतिनिधि सभा सांसद । व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रकम घुस मागेपछि बिवादित

दुई करोड घुस काण्डमा मुछिएका रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले के गर्छ ?


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट