Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चितवन २ मा ४१ हजार ५ सय ४ मतसहित लामिछाको अग्रता


काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार उनले अहिलेसम्म ४३ हजार १ सय १ मत ल्याएका छन् । लामिछाने प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठभन्दा ३५ हजार १ सय ४९ मतले अगाडि छन्। श्रेष्ठले अहिलेसम्म ७ हजार ९ सय ५२ मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७ सय ८७ मत पाएका छन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट