Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास


काठमाडौं, १३ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि ढुंगा प्रहार भएको हो । बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए ।

गिरीले भने,‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल बुधबार जाने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बाहिरबाट होहल्ला गर्ने गतिविधि भयो । कार्यक्रम विथोल्न अवाञ्छित गतिविधि भयो । शान्ति भंग गराउने काम भयो । ’

एमाले शान्तिमा विश्वास गर्ने पार्टी भएको उनले बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट