Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा सुरेश आचार्य नियुक्त


काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् । प्रतिष्ठानका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सोमबार डा। आचार्यलाई कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।

कांग्रेसको विधानअनुसार उपसाभापतिको संयोजकत्वमा यो प्रतिष्ठान रहने व्यवस्था छ । डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #congress

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट