Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमालेको केन्द्रीय कमिटी बैठक आजबाट


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार गत २६ बैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको छ ।

 

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट