Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड र उपेन्द्र यादवबीच भेटवार्ता


काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री र यादवबीच भेटवार्ता भएको हो ।

भेटमा जसपाबाट पठाउने मन्त्री, मधेस प्रदेश सरकारलगायत विषयमा छलफल भएको बताइएको छ । संघीय सरकारमा दुई मन्त्री पाएको जसपाले वन तथा वातावरणमन्त्री पठाएको छैन । मन्त्रिबारे निर्णय गर्ने अधिकार पार्टी बैठकले यादवलाई दिइसकेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट