Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बाँदरको आतंक नियन्त्रण गर्न सदनसमक्ष माग


काठमाडौं, ७ जेठ । प्रतिनिधिसभाकी सांसद कुुसुमदेवी थापाले बाँदरको आतंक नियन्त्रण गर्न माग गरेकी छन् ।

आइतबारको बैठकको शून्य समयमा उनले पहाडी ३८ जिल्ल्लामा बाँदर आतंकले किसानले उब्जाएको बस्तु नष्ट गरेको भन्दै त्यस्तो माग गरेकी हुन् । “बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन् ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot, #sadan

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट