Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दै, बजेटमाथिको छलफल जारी रहने


काठमाडौं। प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ । बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।

सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको हो।

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ –आफ्नो धारणा राखिरहेका छन् । सत्तापक्षका सांसद्हरुले बजेटको बचाउ गर्दै गर्दा विपक्षी सांसद्हरुले भने बजेटको आलोचना गर्दै आएका छन् ।

बजेटको कार्यान्वयन भने अधिकांश सांसद्हरुले संशय प्रकट गर्दै आएका छन् ।

 

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट