Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वायुसेवा निगमले चार अर्ब कमायो भनेर भ्रम छर्योः प्रेम आले


काठमाडौं, ३२ जेठ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले वायुसेवा निगमले चार अर्ब कमायो भनेर भ्रम छरेको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद आलेले यस्तो आरोप लगाएका हुन्। उनले यसरी झुट बोली जनतामा भ्रम छर्न नपाइने पनि बताए।

सा‌ंसद आलेले भने, ‘ वायु सेवा निगमले तीन महिनामा ४ अर्ब कमायो भनी सञ्चारमाध्यममा झुट बोलेको सुनियो। यसरी जनतामा भ्रम छर्न पाइँदैन। यो सदनमार्फत् निगमको यथार्थ आर्थिक अवस्थाबारे स्पष्ट जानकारी गराइयोस्।’

 


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #prem aale

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट