Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्छुः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री प्रचण्डले एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् ।

मंगलबार त्रिवि क्रिेट मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएकोमा प्रधानमन्त्रीले समाजिक सञ्जालमार्फत बधाई सन्देश दिएका हुन् ।

उनले भनेको छन् , ‘देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट


क्याटेगोरी : खेलकुद, राजनीति
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट