Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मैंले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेः मन्त्री किराती


काठमाडौं, १४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५०० को कात्रो र पाँच फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन ।’


क्याटेगोरी : पर्यटन, राजनीति
ट्याग : #hot, #sudan kirati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट