Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

बबिनाको ‘माया आफैँ हुन्छ’ बजारमा


काठमाण्डौं, २८ जेठ । गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफैँ हुन्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ ।

प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ । भिडियोलाई सरोज रञ्जितकारले छायाँङ्कन तथा सम्पादन गरेका हुन् । गायिका बबिनाका यसअघि ‘कति मिठो भूल’, ‘तिम्रै लागि’ लगायतका गीतहरु सार्वजनिक भइरहेका छन् ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #maya aafai hunchha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट