Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पश्चिमी इन्डोनेसियाको सुमात्रामा ६.४ म्याग्निच्युडको भूकम्प


जकार्ता । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन ।

भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउँन बाँकी नै छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट